×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राँगाले हान्दा गणेशबहादुरको ज्यान गयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राँगाले हान्दा गणेशबहादुरको ज्यान गयो

Artha Sarokar

२२ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्घाखाँची: अर्घाखाँचीको असुरकोट गाविसमा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन ।

   अर्घाखाँचीबाट प्युठान लैजादै गरेको अबस्थामा  असुरकोट गाविस वाडन . ४ आरनामा  राँगाले हानेर प्युठान जिल्ला खलंगा ४ का गणेशबहादुर कसाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक युबराज तिमिल्सिनाले बताए ।

  संगै रहेका केसब बिक गम्भीर घाईते भएका छन । उनलाई उपचारका लागी प्युठानको खलंगा पठाइएको प्रहरीले बताएको छ । मान्छे मार्ने राँगालाई प्रहरीले गोली हानेर मारेको छ

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी