
भारतले संयुक्त राष्ट्रसंघको भियना सन्धी उलंघन गदै तेस्रो मुलुकबाट आएका शिलबन्दी मालका कन्टेनरहरु समेत सीमानाकामा रोकेको छ । अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
सिंगापुर, चीन, थाईल्याण्डलगायतका मुलुकदेखि कलकत्ता वन्दगाहबाट चेकजाँच भइआएका (सिटीएस) कन्टेनरसमेत सिमानाकामा भारतको ठाडो रोक्नु मानवअधिकार विरोधी कार्य भएको यसक्षेत्रमा सम्वद्ध अधिकारी एवम् प्रतिनिधिहरुले गुनासो गरेका छन् ।
सीमानाका सुनौलीमा ५० बढी कन्टेनरहरु अलपत्र परेका छन् । उक्त कन्टेनरहरुमा सिसा, औद्योगिक कच्चा पदार्थहरु, दाल, एसिड, साल्ट, पलास्टिकको दाना, फर्निचर, साबुन बनाउने कच्चा पदार्थ, तोरी, केलाईट, फर्निस आयललगायतका सामान छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्