
काठमाडौँ, भदौ २३ । विश्वकै होचो मान्छेको परिचय बनाएका चन्द्र बहादुर डाँगीको शव अझै अमेरीकामा नै अलपत्र अवस्थामा छ । नेपालबाट कुटनीतिक पहल हुन नसक्दा र आयोजकसँग गरिएको सम्झौता पनि पारशव नेपाल ल्याउन समय लागेको हो ।
डाँगी ५ महिना अघि म्याजिक सर्कस अफ सामोआका रिङमास्टर तुपाई बु्रनोको निमन्त्रणामा ६ महिनाका लागि अमेरीका गएका थिए । ६ महिने बसाइका क्रममा मात्रै उनले २० हजार डलरमा सम्झौता गरेका थिए ।
५ महिनाको पारिश्रमिक लिइसकेका उनले अन्तिम महिनाको पारिश्रमिक लिन नपाउँदै यो संसार छाडेर गए । छोटो समयमा नै संसारभर परिचित बनेका डांगीले इटली, अष्ट्रेलिया, जापान, मलेशिया, यूके, रोमानिया, फिजी र अमेरिका लगायतका देशको भ्रमण गसिकेका थिए ।
७३ वर्षमा दौडीरहेका डाँगी अविबाहित थिए । किने बिहे नगरेको भन्ने प्रश्नमा उनले आफू होचो भएको र बच्चा पनि आफु जस्तै होचो हुने र उसले दुख पाउने भएकाले नगरेको भन्ने गर्थे । डेढ दर्जन परिवारका एक्का अविभावक डाँगीको निधनसँगै उक्त परिवारको आयस्रोतको बाटो समेत मेटीएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्