×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उन्नत समय विदेशमा बिताएर लाश गाड्न नेपाल नआउनुस् : मन्त्रि पण्डित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उन्नत समय विदेशमा बिताएर लाश गाड्न नेपाल नआउनुस् : मन्त्रि पण्डित

२२ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 काठमाडौं, भदौ २२ । सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले डिभी र पीआर लिएका सरकारी कर्मचारी मात्र नभई आफ्नो उर्जावान समय विदेशमा बिताएर बुढेशकालमा नेपाल नफर्किन भनेका छन् । उनले आफ्नो उमेर रहुन्जेल विदेशीको सेवा गरेर स्वदेश फर्किनु उचित नभएको तर्क गरेका छन् ।

मन्त्री पण्डितले न्यूज २४ टेलिभिजनसँग कुरा गर्दै जीवनको उन्नत र उर्जाशिल समय विदेशमा व्यतित गर्दै वृद्धाश्रममा बस्न र आफ्नो लाश नेपालमा गाड्न आउने कुरा कदापी स्विकार्य नहुने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: