×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा युवतीको रहस्यमय मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौँमा युवतीको रहस्यमय मृत्यु

Artha Sarokar

१३ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँको गौशाला स्थित अर्किड इन्टरनेसनल कलेजमा पढ्दै गरेकी एक युवतीको गत शुक्रबार राती रहस्यमय मृत्यु भएको छ ।  सुर्य विनायक घर भएकी सिर्जना अवालको रहस्यमय तरिकाले मृत्यु भएको हो ।  राती करिब ३ बजेको आसपासमा निखिल आनन्द सिंहको कोठामा उनको शब भेटिएको थियो । उता सिर्जनाको आफन्त र साथीहरु भने सिर्जनाको हत्या निखिल आनन्द सिंहले गरेको आरोप लगाएका छन । हत्याका आरोपीलाई बचाउन प्रहरी स्वयम् लागेको आफन्तको आरोप लगाएका छन् ।  सिर्जनाको हत्या भएपछी प्रहरीले आफन्तलाई कुनै खबरै न गरि शवको पोस्ट मार्टमका लागि लग्नुले मृत्यु झन् रहस्यमय भएको देखिएको छ । प्रहरीले निखिल आनन्द सिंहलाई पक्राउ गरि छोडेको र यो हत्यालाई आत्महत्या बनाउन खोजिएको आरोप प्रहरी माथि लगाएका छन् उनीहरुले दोषीलाई कडा भन्दा कडा कारबाहीको पनि माग गरेका छन् । -हाम्रोपाटी
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी