
काठमाडौं : मधेसी मोर्चाका कार्यकर्ताहरुलेसशस्त्र प्रहरीका एसपीलार्इ लक्षित गरेर पेट्रोल बम हानेपछि जनकपुर तनावग्रस्त भएको छ ।
जनकपुरको जानकी चोकमा प्रर्दशनकारीहरुले सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुर सवार भ्यानमा हानेको पेट्रोल बम भुइँमा खसेकाले मानवीय क्षति हुन पाएन ।
डिएसपी ठाकुर सवार भ्यानमा पेट्रोल बम हानिएपछि झडप भएको हो । डिएसपी ठाकुर भ्यानलाई सकुशल भींडबाट निकालिएको छ । जनकपुरमा प्रर्दशनकारीहरुले केही खुलेका चियापसल समेत विहानै देखि बन्द गराएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्