Skip to content
LAXMI SUNRISE BANK

‘टेस्ट ड्राइभ’ गर्ने भन्दै ६ लाखको बाइक लिएर फरार

अर्थ सरोकार

आन्ध्र प्रदेशको राजधानी हैदराबादमा एक शोरुममा राखिएको मोटरसाईकल टेस्ट ड्राइभ गर्ने भन्दै एकजनाले लिएर फरार भएका छन्।

मंगलबार साँझ हैदराबादको बंजरा हिल्सस्थित हार्ले डिविडसनको शो रुममा मोटरसाइकलबारे जानकारी लिन आएका व्यक्तिले यस्तो गरेको बताइएको छ। ती व्यक्ति साँझ शोरुममा गएर बाइक लिने इच्छा देखाए। शोरुमवालाले उनलाई अनुमति दिए। त्यसपछि बाइक लिएर गएका उनी फेरी शोरुम फर्केनन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK