×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिन्ता नगर हामि भारत भन्दा दुइ गुणा सस्तोमा समान दिन्छौं -चीन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चिन्ता नगर हामि भारत भन्दा दुइ गुणा सस्तोमा समान दिन्छौं -चीन

६ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भारतले नाकाबन्दीको धम्की दिदा चिनले सबै सामान सहुलियतमा दिन्छु भन्यो
काठमाण्डौ ६ असोज /  नेपालको संबिधान बिरुद्ध असहमती जनाउदै भारतले जुनसुकै समयमा नाकाबन्दी लगाउने भन्ने दिएको धम्कि बिरुद्ध छिमेकी राष्ट्र चिनले आफनो मुख खोलेको छ ।

नेपाल आफनो असल र सहयोगी छिमेकी रहेको बताउदै एक चिनीया अधिकारीले भारतले नाका बन्दी गरे नेपाललाई सबै सामान भारतको दुइ गुणा बढी सहुलियतमा सामान पठाउन तयार रहेको बताएका छन ।

यसतो अवस्थामा भारतले नाकाबन्दी गरीहाले नेपाललाई आवश्यक खाद्यन्न , लता कपडा , पेट्रोल , डिजेल , ग्यास आदी सामग्री भारतले भन्दा निकै सहुलियतमा पठाइदिने चिनीया अधिकारीले बताएका छन ।

सदियौ देखी नेपालसंगको मित्रता चिनकालागि हृदयस्पर्सी रहेको र आपत परेको बेला चिन सरकार पछि नहटने समेत जनाइएको छ । साथमा भारतले नेपाललाई गरेको गतिबिधीको पनि चिन सरकारले नजर गरीरहेको बताएको छ ।

चिनियाँ अधिकारीका अनुसार भारतले नाकावन्दी गर्ने कुरामा चीन सरकार त्यति विश्वस्त छैन र कथंकदाचित नाकावन्दी गरिहाल्यो भने तातोपानी नाकाको वाटो र रसुवाको वाटो यथाशिघ्र र्ममत गरि यातायात सुचारु गर्न पनि चीनले सबै खाले सहयोग गर्ने बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: