Skip to content
LAXMI SUNRISE BANK

सेक्स प्रपोजसम्बन्धी प्रश्नमा ज्योती मगरले भनिन्, ‘सिंगल छु भने ”एस’ भन्छु’

अर्थ सरोकार

jyotiकाठमाण्डौं । लोकगायिका ज्योति मगरले सेक्सका विषयमा खुलेर कुरा गरेकी छिन् । शुक्रवार साप्ताहिकको ‘सेक्स सिक्स’ स्तम्भमा उनले सेक्स प्रेम गर्ने र माया दर्शाउने माध्यम रहेको बताएकी छिन् । कुनै क्रेजी फ्यानले तपाईसँग सेक्सको प्रपोज ग¥यो भने ? भन्ने प्रश्नमा उनले भनेकी छिन्, ‘म रिलेसनमा छु भने ‘नो’ भन्छु, सिंगुल छु भने ‘एस’ भन्छु ।’ ज्योतीले कस्तो अवस्थामा तपाईलाई सेक्सको चाहना हुन्छ भनेर सोधिएको प्रश्नमा ‘त्यो मेरो मुडमा भर पर्ने कुरा हो ।जुनसुकै बेला पनि हुन सक्छ’ भन्ने जवाफ दिएकी छिन् । उनले आफुले फोरप्ले सेक्समा बढी इन्जोय गर्ने समेत खुलासा गरेकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK