×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चर्को विरोधपछि भारतमा पोर्न साइट खुल्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चर्को विरोधपछि भारतमा पोर्न साइट खुल्यो

Artha Sarokar

१५ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सेलिब्रटीहरुले चर्को विरोध जनाएपछि भारतमा पोर्न साइटमाथि लगाइएको प्रतिबन्ध एक साता नवित्दै फेरि खुकुलो भएको छ । भारतिय सरकारले सरकारले ३१ जुलाईमा ८५७ वेबसाइटलाई ’अनैतिक तथा अश्लिल’ सामग्री राखेको भन्दै प्रतिबन्धित गर्ने निर्णय लिएको थियो ।  उक्त निर्णयको विरोधमा लिउडकी कान्छी पुस्ताकी अभिनेत्री सोनम कपूरले पनि सरकारको सो फैसलाको विरोधमा ट्विट गर्दै आक्रोश पोखेकी थिइन् ।
उनले पोर्नसाइट बन्द गरेर भारतीय नागरिकको मानसिकता बदल्छु भन्नु गलत भएको उल्लेख गरेकी छिन् । यस्तो निर्णय गर्नेहरु मूख भएको सोनामको भनाइ थियो । सर्वत्र आलोचना भएपछि सञ्चारमन्त्री रविशंकर प्रसादले मंगलबार बैठक डाकेर वेबसाइट प्रतिबन्धको निर्णयमाथि समीक्षा गरेका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी