×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकतान्त्रीक मोर्चाद्वारा बाबुरामलाई जनकपुर जान निषेध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लोकतान्त्रीक मोर्चाद्वारा बाबुरामलाई जनकपुर जान निषेध

Artha Sarokar

७ आश्विन २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुर । मधेश आन्दोलनको पक्षमा समर्थन गर्न जनकपुर जान लागेका एमाओवादीका नेता बाबुराम भट्टराईलाइ संयुक्त लोकतान्त्रिक मोर्चाका प्रवक्ता संजयकुमार सिंहले जनकपुरमा भट्टराईलाई निषेध गरिएको बताएका छन् ।

मधेस आन्दोलनको समर्थनमा मधेसी नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा र प्रभु शाहको साथमा जान लागेका भट्टराईलाई मोर्चाले संविधानमा हस्ताक्षर गरेका भन्दै ढोगं देखाउन मधेश नआउन भनेको हो ।

प्रवक्ता सिंहले भट्टराईले दोहोरो चरित्र देखाउन खोजेको समेत आरोप लगाएका छन् । भट्टराईले पार्टी छोडेर आएमा मात्रै जनकपुरले स्वागत गर्ने बताए ।

राजनीतिक संवाद तथा सहमति समितिबाट संविधानमा र संविधानमा समेत हस्ताक्षर गर्ने तर यता आएर आन्दोलनमा पनि छु भनेर दोहोरो चरित्र देखाएको भन्दै सबै पार्टी शिर्ष नेताहरुसमेत भट्टराईसँग चिढिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी