नाताले भतिजी पर्ने खोटाङकी एक युवतीसँग शारीरिक सम्पर्क भएपछि जन्मिएको बच्चा मारेको अभियोगमा प्रहरीले कोटेश्वर बस्ने हिराधन राईलाई पक्राउ गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
खोटाङबाट पढ्न आएकी ती युवती र राई एउटै कोठामा बस्दै आएका थिए । उनीहरुबीच कोठामा सँगै बसेपछि शारीरिक सम्पर्क समेत भयो ।
गर्भवती युवतीलाई छाडेर राई वैदेशिक रोजगारका लागि कतार गए ।
युवतीले बच्चा जन्म दिईन । दुई वर्षको छोरालाई पालनपोषण गर्दै आएको ती युवती काममा जान्थिन । आइतबार पनि बच्चा राइको जिम्मा लगाएर युवती काममा गइन । साँझ घर फर्कदा छोरा घाइते अवस्थामा देखेर राइलाई सोध्दा सुटकेशबाट लडेर घाइते भएको जवाफ दिए ।
उपचारका लागि सिभिल अस्पताल लग्दा त्यसले वीरलाई रिफर गर्यो । उपचारकै क्रममा बालकको मृत्यु भयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्