
यिनै पात्र हुन् जसले संसमा महाभारत हुन्छ भनेर भाषण ठोकेको केहि घन्टामा इतिहासमा नभएको ताण्डव जन-प्रतितिनिधि मुलका सार्बभौम संबिधान सभामा देखियो, देशमा उत्पाद हुन्छा भनेर यिनैले घोषणा गरेको २४ घण्टा नबित्दै टिकापुरमा इतिहासका सबै काल रात्रि बिर्साउने घटना घटाइयो, अहिले भन्दैछन २४ घण्टा भित्र देश टुक्रिने वा नटुक्रिने निर्णय हुनेछ |
आखिर एती सुक्ष्म सुचना यिनले कहाबाट पाउछन?
को छ यसको पछाडी जो निरन्तर बाबुरामको सम्पर्कमा छ जसले यी सुचना केहि अघि उनलाई दिन्छन र त्यसको केहि छिन पछि घटना घटाउछन??
मधेश केन्द्रित कथित नेताका कुरा छोडौ, आज तिनले पनि दावी नगरेको २४ घन्टामा देश टुक्रिने वा नटुक्रिने फैसला हुन्छ भनेर घोषणा गर्नेलाई चिन्ने बेला भएन?? माओबादि नामको आन्दोलनमा लागेका हजारौ दाजु भाइहरु प्रति साच्चै मेरो गुनासो छैन, बाबुरामहरुलाई तिनले चिनेको भए शायद त्यस्तो गल्ति तिनबाट हुने थिएन, | तर आज बाबुरामहरु चेपिदै आफ्नो नकाब खोल्ने ठाउमा आइपुगेका छन्, यसले के प्रस्ट पार्छ भने साच्चै देश भक्त मधेशी पहाडि जनजाति जो सुकै हुन तिनले आफ्नो असहमति राज्य सामु राख्नु पर्छ र समाधानको सकारात्मक र सार्थक पहल गर्नु पर्छ |
तर असहमतिको नाममा अन्तहिन घोडा दौडमा भाग लिन चाहने र देश नटुक्राइ नछोड्ने बाबुराम पथका सदस्य बन्न ति सबै तयार हुन् भने तिनले के बुझ्नु पर्छ भने बाबुराम गोरखामा जन्मेका हुन भन्दैमा र पृथ्वी नारायण शाह संग आफुलाई तुलना गर्ने दुस्सपना देखे भन्दैमा त्यस्तो सपना पुरा हुन्छ भन्ने कल्पना नगरे हुन्छ, नेपाल र नेपालीको छाती दुनियामा आधा संसार राज्य गरेको अंग्रेजले भत्काउन सकेन, आजको आधुनिक दुनियामा नेपालको छाति चिर्न सक्छु भनेर हिडेको एउटा बबुरो बाबुराम दलालको दुस्साहसले त नेपाललाई छिसिक्क छेस्क्याउन पनि सक्दैन |
मधेशले के खोजेको हो त्यो नेपालि भएर खोज्नु पर्छ, थारुले के खोजेको हो त्यो पनि नेपालि बनेर खोज्नु पर्छ, पहाडका अन्यले खोजेको के हो त्यो पनि नेपालि स्वार्थ संगत हुनु पर्दछ |
नेपाल र नेपालिको अस्मिता संग खेल्न खोज्ने अभिव्यक्ति पटक पटक ब्यक्त गर्ने प्रवृत्तिले नेपाल भित्र अधिकार खोज्ने कुनै नैतिक र बैधानिक अधिकार राख्दैन |
नेपाल सरकार! २४ घन्टामा देश टुक्रिन सक्ने अभिव्यक्ति दिने बाबुरामलाई राज्यका गरिव जनताले तिरेको करबाट पालेर मुलुक टुक्राउने उदघोस गर्ने छुट छ भने सिके राउतका नली खुट्टा किन भाचिए?? राजेन्द्र महतो वा अमरेश सिङ्गले देश टुक्र्याउने अभिव्यक्ति दिए भनेर किन यो देशको गृह मन्त्रि कुर्लिन्छ संसदमा??
बाबुरामको भनाइ र ब्यबहार सिके राउत भन्दा हजार गुणा देश बिखन्डन गर्ने तर्फ इंगित छ भन्ने कुरा बिश्लेशण गर्न कुनै पनडित चाहिन्छ?? माफ गर्नुस! यो गधा राजनितिक सम्बाद तथा सहमति समितिको सभापति, राज्यले भिन्न समूह संग सहमति खोज्न पालेर राखेको कुत्ता, आफु आफ्नो जिम्मेबारी पुरा गर्न नसक्ने, देश सिध्याउने बक्तब्य जारि गर्दै हिड्ने??
सक्छ भने बाबुरामको नलिखुट्टो भाचेर खोरमा हाल, सक्दैन भने सिके राउत वा राजेन्द्र महतोहरु देश टुक्राउन लागे भन्नुको कुनै अर्थ छैन I जय मातृभूमि नेपाल !!
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्