
भारत सरकारले काठमाडौंमा रहेको भारतीय दुतावासका सबै कर्मचारीलाई फिर्ता बोलाउने भएको छ ।भारतीय राजदुत रञ्जीत रे लगभग असफल भएको भन्दै रेको स्थानमा परराष्ट्र मन्त्रालयका अर्का अधिकारीलाई पठाउने तयारी छ । रे ले भने भारत गएर आफुलाई एक हप्ता समय दिन माग गरेको ले उनलाइ एक हप्ताको मौका दिन भारत सरकार तयार भएको छ ।
मिडिया कन्ट्रोल एवं सांस्कृतिक विभागका प्रमुख अभय कुमार ठाकुरलाई पनि नेपालबाट बेलायत सरुवा गरिएको बताइएको छ ।रेकै कारण नेपालमा भारत विरोधी गतिविधि भएको भन्दै भारतीय सरकारले उनलाई फर्काउन खोजेको थियो ।रेले मधेस आन्दोलनका क्रममा नेपालका मधेसवादी नेताहरुले भारतबारे भ्रम फैलाएकाले यस्तो भएको बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्