×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ संविधानको खुसीयाली मनाउन दुई दिन विदा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नयाँ संविधानको खुसीयाली मनाउन दुई दिन विदा

Artha Sarokar

३० भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : नयाँ संविधानको खुसीयाली मनाउन सरकारले तीन दिन सार्वजनिक विदा दिने तयारी गरेको छ।

संविधानसभाले दुई विदाका लागि सुझाव दिइसकेको छ। मन्त्रिपरिषद्‍को बिहीबार बस्ने बैठकले यसबारेमा निर्णय लिनेछ।

असोज ३ र ४  गतेलाई सरकारले सार्वजनिक विदा दिन लागिएको छ।

निकै लामो संघर्ष र सकसपछि इतिहासमै पहिलोपटक जनताका प्रतिनिधि संविधान बनाएकोले यो विशेष अवसरलाई राष्ट्रिय चाडका रुपमा मनाउन सरकारले दुई दिन विदा दिन लागेको हो।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी