×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको नाकाबन्दीको बिरोध, अब नेपालमा भारतीय च्यानल र फिल्म प्रदर्शन बन्द गरिने

GLOBAL IME BANK

भारतको नाकाबन्दीको बिरोध, अब नेपालमा भारतीय च्यानल र फिल्म प्रदर्शन बन्द गरिने

५ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भारतले नाकाबन्दी गरे सँगै त्यस कार्यको अत्याधिक बिरोध भईरहेका बेला अब नेपालमा भारतीय च्यानल बन्द गरिने भएको छ । भारतीय च्यानल र भारतीय फिल्म लाई बन्द गराउन माग सहित युवाहरुको विभिन्न जत्था भोलि देखि आन्दोलनमा उत्रने भएको छ । नेपालमा भारतीय च्यानलहरुको उल्लेखनीय प्रभाव छ भने नेपालबाट मात्रै भारतीय फिल्म हरुले निकै नै कमाउने गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: