
भारतले नाकाबन्दी गरे सँगै त्यस कार्यको अत्याधिक बिरोध भईरहेका बेला अब नेपालमा भारतीय च्यानल बन्द गरिने भएको छ । भारतीय च्यानल र भारतीय फिल्म लाई बन्द गराउन माग सहित युवाहरुको विभिन्न जत्था भोलि देखि आन्दोलनमा उत्रने भएको छ । नेपालमा भारतीय च्यानलहरुको उल्लेखनीय प्रभाव छ भने नेपालबाट मात्रै भारतीय फिल्म हरुले निकै नै कमाउने गरेका छन् ।