×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी युवतीको पोखरामा हत्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अमेरिकी युवतीको पोखरामा हत्या

Artha Sarokar

२० भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भूकम्पपीडतलाई सहयोग गर्न भन्दै नेपाल आएर झन्डै महिनादिनदेखि बेपत्ता एक अमेरिकी युवतीको हत्या भएको खुलेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
धिताल ३ घर भइ स्थानीय एक प्राथमिक विद्यालयका शिक्षक नारायण पौडेलले २६ वर्षीया पासर्पोट नम्बर ४५१३८३८४७ की डालिया यहीयाको हत्या गरेको प्रहरीको दाबी छ । गत साउन १९ मा पोखरा आएकी यहीया ३ दिनसम्म पौडेलको पोखरा सिम्पनीस्थित कोठामा बसेकी थिईन ।
चौथो दिनदेखि उनी सम्पर्कविहिन थिईन । पौडेलले यहीयासँग रहेको पैसा र आइफोनको लोभले हत्या गरेको प्रहरीले अनुमान गरेको छ । अनुसन्धानका क्रममा विहीबार पक्राउ परेका पौडेलले जिल्ला प्रहरी कार्यालयबाट हामफाल्ने प्रयास समेत गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी