×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एतिहासिक संबिधान १२:५० को शुभ साइतमा घोषणा हुँदै

GLOBAL IME BANK

एतिहासिक संबिधान १२:५० को शुभ साइतमा घोषणा हुँदै

२७ भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धेरै बर्षको सकसपछी अन्तत: आज राती संबिधान घोषणा हुने भएको छ । सम्पूर्ण प्रकृया १२ बजे सम्म सक्काएर १२ :५० को शुभ साइतमा संबिधान घोषणा हुने सरोकारवालाहरुको अनुमान छ । संबिधानसभाबाट त्यहाका पलपलका अपडेट हामी संबिधान जारी नभैन्जेल अपडेट गर्दैछौ । अर्थ सरोकार डटकम हेर्दै रहनुहोला । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: