Skip to content
LAXMI SUNRISE BANK

एकाएक संबिधानसभाको बैठक स्थगित, तोकिएको सुभ साइत खेर गयो

अर्थ सरोकार

धेरै
बर्षको सकसपछी अन्तत: आज राती संबिधान घोषणा हुने भएको छ । सम्पूर्ण
प्रकृया १२ बजे सम्म सक्काएर १२ :५० को शुभ साइतमा संबिधान घोषणा हुने
सरोकारवालाहरुको अनुमान छ । संबिधानसभाबाट त्यहाका पलपलका अपडेट हामी
संबिधान जारी नभैन्जेल अपडेट गर्दैछौ । अर्थ सरोकार डटकम हेर्दै रहनुहोला
।  – See more at:
https://arthasarokar.com/2015/09/567687.html#sthash.O2fiNodd.dpuf

आज राति १२ बजेर ५० मिनेट को शुभ साइत मा संबिधान सभा आउने भनिएकोमा अचानक संबिधान सभाकोको बैठक सरेको छ  । बैठक किन सारियो भन्ने खास तर्क सार्वजनिक भएको छैन  । संबिधान सभाको बैठक भोलि बिहान ११ बजेका लागि डाकिएको छ  ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK