Skip to content
LAXMI SUNRISE BANK

राजधानीमा ४ जनामा स्वाइन फ्लु

अर्थ सरोकार

काठमाडौं उपत्यकामा चार जनामा स्वाइन फ्लुको संक्रमण पाइएको छ। एक सातायता स्वाइन  फ्लुको परीक्षण्न गर्दा चार जना मानिसमा स्वाइन फ्लुको लक्षण देखिएको शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ।
स्वाइन फ्लु संक्रमित सबै काठमाडौं उपत्यकौ भक्तपुर बालकोट, मातातीर्थका अस्पतालले जनाएको छ। संक्रमितमध्ये कोही पनि विदेशकाट नआएकोले स्वाइन फ्लु काठमाडौंमा फैलेको आशंका
अस्पतालका अनुसन्धान विभागका प्रमुख डा. शेरबहादुर पुनले गरे।
 यसको भाइरस जाडो सुरु हुने र सकिने बेला सक्रिय हुने भएकाले राजभानीमा फ्लु देखिन्छ उनले भने।
आजको नागरिक दैनिकमा खबर छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK