
सामाजिक संजालमा नग्न तस्बिर राखेर पोर्नस्टार बन्ने सपना बोकेकी अर्चनाको यतिबेला चारैतिर चर्चा चलेको छ । यद्यपी उनले प्रहरी समक्ष आफू अब पोर्नस्टार नबन्ने बताएता पनि उनकी आमाले भने छोरीलाई जसरी भएपनि पोर्नस्टार बनाएरै छाड्ने भनेको कुरा यतिबेलल सबै आश्चर्यमा परेका छन् ।
अमाले नै छोरीको नग्न तस्बिर लिने गरेको अर्चनाले बताएपछि यस विषयमा विभिन्न टिका–टिप्पणी पनि भए । यति छोराछोरीले गलत काम गरेमा उनहिरुलाई समझाउने बझाउने र गलत काममा लाग्न नदिने आमाबाबुको कर्तब्य हुन्छ । पश्चिमा समाजमा हुन्थ्यो भने नग्न तस्बिर र पोर्नस्टारलाई समाजले पचाउथ्यो होला तर, हाम्रो नेपाली समाजमा अझैसम्म त्यसको अभ्यास भएको पाइदैन ।
वास्तवमा आफ्नै छोरीलाई पार्नस्टार बनाउन खाज्ने को हुन् त ? के उनी अर्चनाकी आफ्नै आमा हुन् ? आखिर किन चाहन्छिन् उनी छोरीलाई पोर्नस्टार बनाउन ? यसै विषयमा हामीले केही जानकारी संकलन गरेका छौँ ।
अर्चनाका नग्न तस्बिरहरु कैद गर्ने उनकी आमाको नाम हो सुनिता पनेरु । उनको बाबुको नाम भोजराज हो । सुनिता भोजराजकस् कान्छी श्रीमति हुन् । वास्तवमा सुनिताको सोख मोडलिङमा थियो तर, विवाह पछि उनले आफू त्यस क्षेत्रमा जान नसकेको बताइन् । त्यसैले पनि उनले आफ्नो छोरीलाई त्यस क्षेत्रमा ल्याउन चाहन्थिन् ।
पनेरु परिवार पहिले भारतको मुम्बइमा बस्थ्यो । उनीहरु विगत ७ वर्षदेखि कैलालीको कंचनपुर भासीमा बस्दै आएका छन् । समाजमा उनीहरुको व्यवहारले पनेरु परिवारलाई धेरैले मन पराउँदैनन् । तर, पनि सुनिताले आफ्नो छोरीको ईच्छा पुरा गर्न आफूले जे पनि गर्न सक्ने बताएकी छन् ।