
भदौ-२२ उतारचडावपूर्ण रहेको नेपालि बजारमा सुनको मुल्यमा पनि उतारचडाव आएको छ |भित्रिएको चाडपर्बले गर्दा पनि माग लगातार बढ्दै गएको हो । गएको साउन महिनाको पहिलो हप्तापछि सुनको भाउमा आएको गिरावटसँगै माग पनि बढ्दै गएको छ |आज साताको तेस्रो दिन मंगलबार सुनको मुल्य प्रति तोला ५० हजार ४ सय रहेको जानकारी सुनचादी विभागका प्रमुख तेजरत्न शाक्यले जानकारी दिएका छन |दिनहु जसो लाखौको कारोबार हुने सुनचादीको मुल्य साताको तेस्रो दिन भने १ सयले घटेर ५० हजार ४ सयमा कारोबार भएको छ |त्यस्तै चादीको मुल्यमा पनि ५ रुपयाले घटेर ६ सय ८० मा कारोबार भयको छ |
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्