
ननस्टपसङ्ग कुरा गर्दै लालबाबुले केही मधेसी नेताहरु तराईको जनतालाइ भड्काएर आफ्नो अभिष्ट पूरा गर्न हात धोएर लागिपरेकाले जनताहरु सचेत बन्नुपर्ने बताए।तराईमा हाल देखिएको आन्दोलन राजनीतिक नभएको र यो पैसाको बलमा मन्चन भएको भीडमात्र भएको उनको तर्क थियो।जनताहरुलाइ एकातिर ५० लाखको लोभ देखाइयो भने अर्कोतिर जबर्जस्ति सहभागी गराउने काम भएको छ।जनता जगेपछि बिखण्डनकारीहरु आफै लखेटिने उनले जिकिर गरेका छन।एउटै बैंकबाट मात्र तीन अर्ब आन्दोलनका लागि भित्र्याइएको प्रमाण रहेको बताउदै पण्डितले आन्दोलनका लागि बिदेशबाट पचासौ अर्ब आएको दाबी गरे।पैसा सकिएपछि आन्दोलन आफै सकिने उनको भनाइ रहेको छ।
मन्त्री पण्डितले मानवअधिकारबादीहरुमाथि पनि असन्तुष्टि प्रकट गरेकाछन।आन्दोलनमा प्रहरीले ज्यादती नगरेको जिकिर गर्दै उनले भने “ब्यक्तिगत स्वतन्त्रता राष्टिय स्वतन्त्रता मातहत हुन्छ।रास्ट्रभन्दा माथि ब्यक्ति नभएकोले तराइमा मानवअधिकारका कुरा बेतुकका कुरा हुन।” बार्ताबाट भाग्ने अनि बिदेशी मार्फत माग राख्ने मधेसबादी दलका हर्कतले राष्टिय स्वधिनताको धज्जी उडाएको उनले आरोप लगाएका छन।एक अर्को प्रसङ्गमा उनले भने “आज संविधान बन्छ।सन्तुष्ट नहुनेले संविधान जलाउन सक्छन तर देश जलाउने छुट कसैलाई हुनेछैन।राज्य मुकदर्शक भएर बस्दैन। – nonstopkhabar.com
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्