Skip to content
LAXMI SUNRISE BANK

बाबुरामले पार्टी छोडेपछी प्रचण्डले यसो भने

अर्थ सरोकार

पार्टी छोड्ने बाबुरामको घोषणापछि प्रचण्डले अन्नपूर्णसँग भने, मैले यसलाई गम्भीर रुपमा लिएको छु । तर बाबुरामजी पार्टीमा फेरि फर्किनुहुन्छ भन्नेमा म आशावादी छु । उनले आकस्मिक रुपमा यसरी बाबुरामको घोषणा आउँदा आफूलाई पनि अचम्म लागेको बताए।

शनिबार पार्टी छोड्ने घोषणाअघि शुक्रबार प्रचण्डसँग लाजिम्पाटमा भेटेर बाबुरामले झन्डै दुईघन्टा लामो छलफल गरेका थिए। तर बाबुरामले चरम असन्तुष्टी पोखे पनि पार्टी नै छोड्ने संकेत दिएका थिएनन्। प्रचण्डले आइतबार केन्द्रीय समितिको बैठक बोलाएका छन्।

काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मुलुक गम्भीर अवस्थामा रहेका बेला बाबुराम भट्टराईको राजीनामा आउनु पनि गम्भीर विषय भएको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK