
शनीबारको दिन । धेरैलाई फुर्सद थियो । त्यहि फुर्सदलाई छोप्दै चलचित्र वडा नम्बर ६ टोलीले बालाजु, माछापोखरीमा कार्यक्रम गर्यो । वडा नम्बर ६ को पोस्टरसहितको बोर्ड देखेपछि गन्तव्य मोडेर स्टेजतर्फ आर्कषित हुनेहरु पनि उत्तिकै थिए । दिपाश्री निरौला, दिपकराज गिरी, केदार घिमीरे, सिताराम कट्टेल, आरपी भट्राई, रवि डंगोल, पूर्ण थापालगायतका कलाकारलाई देखेपछि दर्शक स्टेज वरिपरी झुमीए ।
दर्शकहरुको चाप बढ्दै गर्दा उद्घोषक राजा राजेन्द्र पोख्रेलले सिताराम कट्टेल धुर्मुसलाई स्टेजमा बोलाए । बोलाउने बित्तिकै धुर्मुस स्टेजमा उभिए । स्टेजमा उत्रिने बित्तिकै उनले वडा नम्बर ६ को पोस्टर हेर्दै आफ्नै प्रशंसा गर्न थाले । आफ्नो प्रशंसा मात्र त ठिकै थियो उनले अन्य कलाकारहरुलाई अनेक व्यंग्य गरे । स्टेजमै थिए केदार घिमीरे माग्ने बुढा । धुर्मुसको व्यंग्य उनले सहन सकेनन् । अनी सुरु भयो उनीहरुबीचको जुहारी । हेर्नुहोस भिडियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्