
एक उच्च माविमा अचानाक एक जना मानिस भित्र छिरे । भित्र छिरेपछि उसले अचाजनक एक १० कक्षामा पढ्ने छात्रालाई सिन्दुर हालिदिए । उसले यस्तो काम उसका सबै साथी र शिक्षकको अगाडि नै गर्यो ।
भारतमा बस्ने सोनु कुमार नामका ति विद्यार्थी कक्षा ११ मा फेल भएपछि विद्यालय छाडेका थिए । यस विषयमा छानबिन गर्दा प्रहरीले सोनु सो केटीसँग प्रेममा थिए । तर, फरक जातको भएपछि दुबैको सम्बन्ध सकियो ।
सोनु विद्यालयमा हातमा राखि लिएर गएको थियो । उसलाई रोक्न खोज्दा आफ्नो बहीनीलाई राखि बाँधिदिने बताएको थिायो तर, कक्षा कोठामा पस्न नपाउँदै उसले सिन्दुर लगाईदियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्