
राष्ट्रपति डा. रामवरण यादवले संविधानसभका अध्यक्ष सुवास नेम्वाङसँग भेट्न अस्वीकार गरेका छन् ।
असोज ३ गते संविधान जारी गर्ने निम्तोपत्र लिएर सोमबार राष्ट्रपति कार्यालय शीतलनिवास जान लागेका सभाध्यक्ष नेम्वाङलाई राष्ट्रपति यादवले भेट्न अस्वीकार गरेका हुन् ।
राष्ट्रपति कार्यालयमा जानका लागि नेम्वाङले सोमबार साँझ ७ बजेको समय तय गरेका थिए । उनीसँगै संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईसमेत जाने तयारी भएको थियो ।
राष्ट्रपति कार्यालय स्रोतले भने संविधानसभाका अध्यक्ष नेम्वाङसँग सोमबार भेट्ने कुनै कार्यक्रम नरहेको जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्