
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुन:स्थापनाका लागि सबै पक्षसँग बृहद सहकार्यको लागि आव्हान गरेका छन्।
संविधानसभा घेराउपछिको जनसभालाई सम्बोधन गर्दै थापाले भने, ‘अब हिन्दुराष्ट्र नभए कोहि सभासद लोगो लगाएर सडकमा निस्कन सक्ने छैनन्, म अनुरोध गर्छु त्यो अवस्था आउन नदिऊ।’
उनले नेपालको सार्वभौमिकतामाथि भारतीय मन्त्रीले धावा बोलेका बताउँदै प्रश्न गरे, किन हाम्रो सरकारले संसदमा उभिएर यसबारे चुँ सम्म गर्न सक्दैन ? उनले दमन गरेर,पुलिस प्रशासन प्रयोग गरेर संविधान जारी त होला तर त्यो टिक्दैन।
उनले हामी शान्तिपूर्ण प्रदर्शनमा सहभागी राप्रपालाई बल प्रयोग गरेर विकल्प खोज्न बाध्य नपारियोस् भन्ने चेतावनी दिए।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्