×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महोतरीमा मर्नेको संख्या ५ पुग्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महोतरीमा मर्नेको संख्या ५ पुग्यो !

Artha Sarokar

२३ भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 महोत्तरीको जलेश्वरमा प्रदर्शनकारीले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले चलाएको गोली लागेर ५  जनाको ज्यान गएको छ । मृतकहरुको सनाखत भइसकेको छैन् ।
हिंसात्मक प्रदर्शन भएपछि स्थितिलाई नियन्त्रणमा लिन कयौं राउन्ड गोली र अश्रुग्याँस प्रहार गर्दा सात जना घाइते भएका छन् । स्थिति निकै तनावपूर्ण अवस्था रहेको छ ।
सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिहरेको छ भने प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुङ्गमुढा गरेका छन् ।
स्थिति निकै तनावपूर्ण भएपछि स्थानीय प्रशासनले जलेश्वरमा निषेधाज्ञ जारी गरेको छ । – See more at: https://arthasarokar.com/2015/09/547575.html#sthash.k9eJDtSo.dpuf

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी