
काठमाण्डु, ४ असोज – संविधान जारी हुनबाट रोक्न नसकेपछि निराश बनेका एमाओवादी नेता डा. बाबुरम भट्टराइले दशजना मर्न दुई चार जना मर्न नसक्ने भन्दै जनजाति नेताहरुलाई हुतिहारा र भैंडाको संज्ञा दिएका छन् ।
कनै पनि हालतमा संविधान जारी हुनबाट रोक्न नसकिने देखिएपछि देश टुक्रिने धम्की दिएका बाबुरामले गत साता आफ्नै निवासमा केही जनजाति सभासद् र जनजाति अगुवालाई बोलाएर थर्काएको उच्च स्रोतले बतायो ।
त्यस अवसरमा बाबुरामले मधेश र थरुहट आन्दोलनलाई आफूले उक्साएको स्वीकार गर्दै मधेसी जनताले आफ्नो बलिदान गर्न जनजाति नेताहरु डराएको बताए ।
साँघु साप्ताहिबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्