Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंमा फेरि स्वाइन फ्लु

अर्थ सरोकार

 राजधानीमा पुन स्वाइन फ्लु एच१एन१ पाइएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

स्वाइन फ्लु देखिएका ३० र ५८ वर्षीया दुवै महिला र पुरुष काठमाडौंबाहिर गएको भ्रमण इतिहास छैन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले भने, उपत्यकाबाहिर पनि स्वाइन फ्लुका विरामी पाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK