
विनाशकारी भूकम्पपछि राहत वितरण र अस्थायी बासका लागि सहयोग गर्न आएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले आफ्नो स्वार्थ अनुकुल काम गर्न थालेपछि पीडित स्थानीय आक्रोसित बनेका छन् । काराेबार दैनिकमा समाचार छ ।
कतिपय संस्थाले स्थानीयस्तरमा सद्भाव भड्किने गरी विभेद गरेको भन्दै केही गाविसले राहत नै बहिष्कार गरेका छन् । आइएनजीओहरुले तल्लो र माथिल्लो वर्ग छुट्याई विभेद सिर्जना गरेको जिल्लामा क्रियाशील राजनीतिक दलको आरोप छ ।
भूकम्पले व्यापक क्षति भएपछि सहयोगका लागि भन्दै २ दर्जनभन्दा बढी आइएनजीओ जिल्ला प्रवेश गरेका छन् । उनीहरुले राहत सामग्री वितरणसगै अस्थायी बास र सिकइ केन्द्रका लागि समेत काम गर्दै आएका छन् । तर, २ हजारसम्म घर धुरी भएका गाविसमा २५० घरधुरीलाई मात्र राहत रकम र जस्ता लैजाँदा विवाद उत्पन्न भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्