
संविधानसभाबाट संविधान बनाउने ६५ बर्षे लामो सपना पुरा गर्न ३२ अर्ब रकम खर्च लागेको छ । २ निर्वाचन र झन्डै ८ बर्ष सञ्चालन हुँदा संविधानसभाबाट मात्रै ३२ अर्ब खर्च भएको छ । य
किन खर्चको हिसाव संविधानसभा सचिवालयले पनि जोड्न म्याइसकेको छैन । तर, सभाध्यक्ष, उपाध्यक्ष, विपक्षी दलका नेता, समितिका सभापति र सभासद्हरुको तलव भत्ता, अरु सेवा सुविधा गरी संविधानसभाबाट वार्षिक करिब १ अर्ब रुपैयाँ खर्च हुने गरेको छ । २०६४ मा ६०१ सभासद्का लागि संविधानसभाले ८ अर्ब रकम खिर्चिएको थियो ।
२०७० मंसिर ४ गते भएको दोस्रो निर्वाचन गर्दा करिव १४ अर्ब रकम खर्च भएको थियो । २ पटक निर्वाचन गर्दा मात्र २२ अर्ब र तलव, भत्ता, सेवा, सुविधामा १० अर्बभन्दा बढि रकम खर्चको कारोवार दैनिकमा समाचार छ । अघिल्लो संविधानसभामा बिद्यटनको अवस्थासम्म आइपुग्दा जम्मा ८ अर्ब खर्च भएको थियो ।
३२ अर्ब खर्चको संविधान आज संविधानसभाबाट जारी हुँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्