
एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले तराई–मधेशको आन्दोलनमा ऐक्यबद्धता जनाउन मधेश जाने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत काठमाडौंमा समर्थन जनाएर मात्रै नहुने भएकाले तराई–मधेश जाने उल्लेख गरेका छन् ।
उनले आन्दोलनलाई समर्थन जनाउन अरुलाई पनि आग्रह गरेका छन् ।
हेर्नुहोस उनको स्टाटस जस्ताको तस्तै
बल्ल बोल्यो काठमाण्डौ! धन्यवाद नागरिक अगुवाहरू, थारु-मधेसी-जनजाति लगायतका आन्दोलनकारीहरुका माग सम्बोधन गरेर देशको भौगोलिक अखण्डता र दिगो शान्ति कायम गर्न राज्यपक्षलाई घच्घच्याएकोमा!
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्