शनिबार गोलढुंगास्थित कृष्णमन्दिर र भ्युटावर हेर्न हिँडेका ९ वर्षीय मन्दिस घिमिरेको हत्या भएको छ । नागरिक दैनिकमा समाचार छ ।
काठमाडौं तारेश्वर नगरपालिका ८ गढीस्थित मामाघरमा बस्दै आएका घिमिरेको शव आइतबार हात, खुट्टा र मुख बाँधिएको अवस्थामा नजिकैको मकैबारीमा फेला परेको हो । प्रहरीले अनुसन्धान अघि बढाएपनि अहिलेसम्म कोही पक्राउ परेको छैन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्