×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झट्केलो छोरी बेहोस हुने गरी कुटिइन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

झट्केलो छोरी बेहोस हुने गरी कुटिइन्

Artha Sarokar

७ आश्विन २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

माडीका सुरेश सुनारले ४५ वर्षीया झट्केलो छोरी वर्षा सुनुवारलाई बेहोस हुने गरी कुटेका छन् ।

बाबुको कुटाइबाट बेहोस वर्षालाई माडीमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल ल्याइएकामा त्यहाँ पनि उपचार हुन नसक्दा चितवन मेडिकल कलेज पठाइएको छ । २४ घण्टादेखि अचेत उनको टाउकोमा रगत जमेको अवस्था गम्भीर रहेका माडी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर निर्मल थापाले बताए ।

घरमा फोहोर गरेको भन्दै मुख थुनेर झट्केलो छोरीलाई निर्मम तरिकाले कुटपिट भएको थापाले बताए । सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी