Skip to content
LAXMI SUNRISE BANK

नेपालकी सन्नी लियोन अर्चना पनेरू प्रहरी हीरासतमा

अर्थ सरोकार

 केहीदीन अगाडी देखी सामाजिक सञ्जाल फेसवुकमा आफ्ना अर्ध–नग्न तश्विरहरु पोष्ट गर्दै   नेपालकी सन्नी लियोन काे नाम बाट परीचीत हुन खाेजेकी महेन्द्र नगरकी कक्षा १०मा पढदै गरेकी किशाेरी अर्चना पनेरू लाइ अाज  प्रहरीले हीरासतमा लीर्इएकाे छ ।

महेन्द्रनगर भाँसीमा रहेको लिटिल वुद्ध स्कुलमा कक्षा १० मा पढ्ने अर्चना पनेरुले विगत एक हप्ता देखि आफ्ना नग्न तश्विरहरु लगातार पोष्ट गर्न थालेकी थिइन् । समाजिक सद्भाव भड्काएको तथा अश्लिलता फैलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै प्रहरीले उनकी आमा सुनिता पनेरुलाई समेत पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महिला सेलले  पक्राउ गरेको हो ।
पक्राउ परेकी आमा सुनिताले भने आफ्नी छोरीमाथि  गर्व गरेकी छन् । उनले छोरीलाई स्टार बनाउने भन्दै छोरीमाथि लगानी गरेको पनी बताएकी छन् ।
यता अर्चना पनेरुले फेसवुकमा फोटो राख्न तथा यी गतिविधि गर्न आमालेनै हौसला दिएको बताएकी छन् । ‘मामुले जे भन्नु भयो त्यही गरेकी हुँ ।’, उनले भनिन्, ‘म फिल्म स्टार बन्न चाहन्छु ।’ पक्राउ दुवैलाई प्रहरीले कागज गरी छाड्ने तयारी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK