
संयुक्त राष्ट्रसंघको ७० औं महासभाका लागी अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रद्ध गरेका प्रधानमन्त्री सुशिल कोईराला असन्तुष्ट दलहरुसँगको वार्ता र संवादमा लागेका छन् । प्रधानमन्त्री कोइराला केही समयमै टीकापुर उड्दैछन् ।
कोइराला भदौ ७ गते टीकापुरमा घटेको घटना र त्यसपछिको वस्तुस्थितिलगायतका विविध विषयमा जानकारी लिन टीकापूर जान लागेका हुन् ।
टीकापूरमा प्रधानमन्त्री कोइरालाले आन्दोलनरत थारु र मधेसी दलका नेतासंग बार्ता गर्नसक्ने जनाईएको छ । आज विहान साढे ११ बजे नेपाली सेनाको विशेष हेलिकप्टरबाट प्रधानमन्त्री पुग्नेछन् । प्रधामनमन्त्री टीकापूर जाने भएपछी त्यहाको सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्