
निरन्तरको बन्द छल्दै कैलालीका माणिक भट्ट छोराको शैक्षिक प्रमाणपत्र सच्याउन ३ दिन लगाएर मुस्किलले काठमाडौं आइपुगे ।
प्रवेशिक परीक्षाको प्रमाणपत्रमा छोराको नाममा एक अक्षर गल्ती भएपछि सच्चाउन भट्टले यति ठूलो रकम जम्मा गरेर लामो दुरीको यात्रा तय गर्नुपरेको हो । राजधानी दैनिकमा समाचार छ । एक सातापछि मात्र प्रमाणपत्र आउने भएकाले उनी कुरेर बसेका थिए ।
आफूले सही नाम लेख्दा पनि कर्मचारीले टाइपमा गरेको गल्तीका कारण उनले नचाहेर पनि काठमाडौं धाउनुपरेको हो । एक अक्षर फरद पर्दा भट्टले झन्डै २० हजार खर्चिनुपरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्