×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ बानेश्वरमा झडप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नयाँ बानेश्वरमा झडप

Artha Sarokar

२८ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

संविधानसभाले नयाँ संविधानमा धर्मनिरपेक्षता कायमै राख्ने प्रस्ताव पारित गर्दा बाहिर बानेश्वरमा हिन्दुवादीहरुले प्रदर्शन गरिरहेका थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको जुलुस बानेश्वरमा पुगेपछि झडपमा परिणत भएको छ । प्रहरीले पानीको फोहोराका साथै लाठी चार्ज गरेको छ । अहिले पनि वानेश्वर क्षेत्र तनावग्रस्त छ ।

हिन्दु राष्ट्रमाग गर्दै राप्रपा नेपाल, खुमबहादुर खड्का र र कमल नयनाचार्यको समूहले जुलुस निकालेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी