Skip to content
LAXMI SUNRISE BANK

रहेन राष्ट्रिय पोशाक दौरा सुरुवाल र गुन्यूचोली

अर्थ सरोकार

नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल तथा गुन्यूचोली कायम नहुने भएकाे छ । राष्ट्रिय पोशा कायम गर्नुपर्छ भन्ने प्रस्तावलाई संविधानसभाले अस्वीकार गरेसँगै नेपालको राष्ट्रिय पोशाकाे स्थानबाट पछि परेकाे छ  । यद्यपि प्रस्तावित संविधानमा राष्ट्रिय पोशाकबारे केही कुरा उल्लेख गरिएको भने छैन ।

धारा ९ मा  अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले दौरा सुरुवाल र गुन्यूचोलीलाई राष्ट्रिय पोशाक कायम गरियोस भनी राखेको संशोधन प्रस्ताव संविधानभाको अत्यधिक बहुमतले अस्वीकार गरीदीएकाे थियाे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK