
उमेर कीर्ते गरेको प्रमाणित भएका विवादास्पद सहसचिव भरतराज सुवेदी जागिरको अवधि लम्ब्याउन सर्वोच्च अदालत पुगेका छन् ।
उमेर हदमा आगामी शुक्रबार नियमित अवकास पाउँदै गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक उनी त्यस रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च पुगेको कान्तिपुर दैनिकले छापेको छ ।
शैक्षिक प्रमाणपत्रमा उल्लेख जन्ममितिका आधारमा शुक्रबारदेखि अवकाश पाउने भएपछि हाम्रा महानिर्दैशक त्यसलाई रोक्न सर्वोच्च अदालत जानुभएको छ, विभाग स्रोतले भन्यो ।
सर्वोच्चको वेवसाइट अनुसार उनले सर्वोच्चमा उत्प्रेषण मुद्दा दायर गरेका हुन् ।
– See more at: http://dainiknepal.com/2015/92730.html#sthash.cy504Sqn.dpuf
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्