
प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नामको संबिधान जलाए पनि त्यसले केहि फरक नपार्ने बताएका छन् । केहि बेर अघि बालुटार मा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनको यो अभिव्यक्ति विवादाश्पद हुने अड्कल काटिएको सँगै एमाले नेता माधव कुमार नेपालले प्रधानमन्त्रीले त्यसो भन्न नहुने बताएका छन् ।