
के तपाईलाई कर सम्बन्धि समस्या छ ? कर तिर्नुपर्ने समय बिर्सिएर हैरान हुनुहुन्छ ? वा कर सम्बन्धि पछिल्लो अपडेटहरु पाई रहनुभएको छैन, यदि त्यसो भए तपाईलाई खुसिको खबर आएको छ । अर्थात नेपाली बजारमा कर सम्बन्धि सम्पुर्ण समस्याहरु एउटै ठाँउबाट समाधान प्राप्त गर्नेगरि One stop tax solution को रुपमा एउटा मोबाईल एप्स बजारमा आएको छ । प्राप्त जानकारी अनुसार हाल एन्ड्रोईड भर्सनमा तयार भएको एप्स केहि समयपछि आईओस भर्सनमा समेत आउनेछ ।
के छन त बिशेषता ?
यो एप्सबाट तपाईको कर सम्बन्धि जिज्ञासाहरुको बिशेषज्ञ समाधान प्राप्त गर्न सक्नुहुनेछ, त्यस्तै कर गणना, टिडिएसको गणना, कर सम्बन्धि निर्देशन, परिपत्र, ऐन, नियम तथा कर कार्यालयले जारी गरेको सुचनाहरु पनि यो एप्सबाट तपाईले चाहेको समयमा प्राप्त गर्न सक्नुहुनेछ । त्यस्तै तपाईको कुनै पनि ब्यक्तिगत कर सम्बन्धि समस्याको समाधानका लागि यहि एप्स मार्फत नै कर बिशेषज्ञसँग सम्पर्क गर्न सक्ने सुबिधा समेत मिलाईएको छ । ट्याक्सपर्ट (TAXpert) सम्बन्धि पछिल्ला अपडेटहरु https://www.facebook.com/NepalTaxExpert मा प्राप्त गर्नसक्नुहुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्