
१९ असोजमा प्रकाशित अंकमा यो शीर्षकमा समाचार छापिएको हो । काउन्सिलले क्षमायाचनासहित गल्ती भएको सन्देश जाने माफी पहिलो पृष्ठमा छाप्न पत्रिकालाई निर्देशन दिएको छ । यसो नगर पत्रकारिता आचारसंहिता अनुसार थप कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।
नेपाली पत्रकारिता र प्रजातान्त्रिक आन्दोलनमा लामो समय बिताएका अग्रज पत्रकार माथवरसिंह बस्नेत सम्पादक भएको पत्रिकामा मुलुकका दुई ठूला नेतामाथि यस्तो शब्द प्रयोग भएको हो । पत्रिकामा अहिले दस्तुरसिंह बस्नेत सम्पादक छन् । पहिला नेपाली काँग्रेसका नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईका अत्यन्त निकट रहेका माथवरसिंह बस्नेत प्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार हुने चाहना राख्थे ।
पछि किशोर नेपाल सल्लाहकार भएपछि काँग्रेसमा निष्क्रिय बन्दै गरेका बस्नेत ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएका बेला कृषि विकास बैंकमा भैँसी किन्न ऋण नतिरेका भनेर चर्चित टिके सञ्चारमन्त्री टंक ढकालद्वारा प्रेस काउन्सिल नेपालका अध्यक्ष बनेपछि पत्रिकामा सम्पादक दस्तुरसिंह बस्नेत नियुक्त भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्