
(एजेन्सी) दिपिका पादुकोण र रणवीर सिंहको जोडी बलिउडमा धेरै चर्चा गरिएको जोडी हो । तर उनीहरु दुबैले एकअर्कासँगको सम्बन्धका विषयमा अझै सार्वजनिक रुपमै भने मुख फोर्न बाँकी छ । यद्यपी उनीहरु उनीहरु एकअर्कासँग नजिक छन् । यो जोडीले सञ्जय लिला भन्सालीको नयाँ चलचित्र बाजिराओ मस्तानीमा स्क्रिेन शेयर गर्दैछ ।
चलचित्रको प्रमोसनका क्रममा उनीहरु एकसाथ एयरपोर्टमा भेटिएका थिए । उनीहरु दुबै सँगसँगै हिडिँरहदाँ मिडियाको ध्यान पनि खिचियो । रणवीर दिपिकासँगै उनको कारसम्म पुगे । तर फर्कदा दिपिकाको चुम्बन लिएर फर्र्किए । अहिलेसम्म सम्बन्धका विषयमा चुप रहेकी दीपिकाका लागि यसरी सबैसामु छरपस्ट हुदाँ केही आश्चर्य अवश्य मानिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्