×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहे गर्न नमानेपछि घरबेटीको छोराले पछ्याउँदै हत्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बिहे गर्न नमानेपछि घरबेटीको छोराले पछ्याउँदै हत्या

Artha Sarokar

१७ आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बागलुङ जिल्लाको हुग्दीशिर ६ भाटीमा शव भेटिएकी तारा श्रीशलार्य स्थानीय एक युवकले हत्या गरेको खुलेको छ । नागरिक दैनिकमा समाचार छ ।

हत्या आरोपमा पक्राउ परेका इन्द्रबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । इन्द्रले बिहे प्र स्ताव अस्व्किार गरेकाले ताराको हत्या गरेको स्वीकारेका छन् ।

पति छमबहादुर थापासँग सम्बन्ध अघि बढ्न नसकेपछि सर्वोदय उच्चमाविकी शिक्षिका तारा रनबहादुर पुनको घरमा डेरा बसेकी थिईन ।

सोही क्रममा घरबेटीका छोरा इन्द्रले उनलाई पछ्याउन थालेका थिए । केही महिना पहिला मात्र उनी डेरा सरेकी थिइन । त्यसपछि पछ्याउँदै इन्द्रले ताराको हत्या गरेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी