
काठमाडौं । प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेपछि विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा फुटेको छ ।
गच्छदारको फोरम लोकतान्त्रिकले आठ बुँदे सहमति गर्दै ओलीलाई भोट हाल्ने निर्णय गरेको छ ।
तर, गच्छदार मोर्चामा रहेका शरदसिंह भण्डारी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकले भने कांग्रेस उम्मेदवार सुशील कोइरालालाई भोट दिने निर्णय गरेको छ ।
यससँगै मोर्चा औपचारिकरुपमा फुटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्