
प्रमुख राजनीतिक दलहरुले सहमतीय सरकार निर्माणको कसरत सुरु गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले संसद बैठकमार्फत पदीय जिम्मेवारीबाट अलग रहने घोषणा गरेपछि यो कसरत सुरु भएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
विगतका भद्र सहमति मा दरार उत्पन्न नभए संविधान निर्माणका सहयात्री कांग्रेस, एमाले र एमाओवादीसहितका दलहरु सम्मिलित सरकार बन्नेछ । उक्त सहमतिअनुसार सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्