
गौर राजमार्गतर्फबाट आएका करिब १ हजार प्रदर्शनकारीलाई सुरक्षाकर्मीले रोक्न खोजेपछि शुरु झडपका क्रममा प्रहरीले २० राउन्ड बढी गोली चलाएको छ ।
पूर्व–पश्चिम राजमार्गतर्फ बढिरहेका प्रदर्शनकारीलाई रोकेपछि दिउँसो १ बजेबाट शुरु झडपले हिंसात्मक रुप लिएको हो ।
प्रदर्शनकारीलाई रोक्न खटिएका सशस्त्र र जनथपथ प्रहरीले अहिलेसम्म २० राउन्ड हवाई फायर गरिसकेका छन् ।
सुरक्षाकर्मीले प्रदर्शनकारीहरुलार्इ चन्द्रनिगाहपुर बजारबा करिब २ किलोमिटर तलतिर रोकेपछि झडप भएको हो ।
त्यसैगरी १ दर्जन अश्रुग्यास हानिएको छ भने सोही संख्यामा रबरका गोली प्रहार गरिएको छ ।
सुरक्षा निकायले अहिलेसम्म दुबैतर्फ घाइते भएकाहरुको विवरण दिइसकेको छैन । झडप जारी रहेकाले घटनाको विस्तृत विवरण आएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्